प्रधानन्यायाधीशको बयान आकस्मिक रोकियो काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालेको बयान आइतबारसम्मका लागि आकस्मिक रोकिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ। राधी विद्युत् कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क घोषित भएको छ। टोखाबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्