विधायन समितिबाट नागरिकता विधेयक हुबहु पास काठमाडौं। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिल नागरिकता विधेयक हुबहु पास गरेको छ। महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीष चोलेन्द्र शमशेर जबरालाई बिहीबार फेरि बयानको लागि बोलाएको छ। काडमाडौंमा डेंगुबाट बच्नको लागि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ घोषणा गरेको छ। एकैदिन २७१ मा कोरोना पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्