काठमाडौं फनपार्कलाई राजस्व बुझाउन महानगरको निर्देशन काठमाडौं।काठमाडौं फनपार्कलाई राजस्व बुझाउन महानगरले निर्देशन दिएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान हेर्दाहेर्दैमा भोली पुन बस्ने। काठमाडौं—४ बाट उम्मेदवार बन्न गगन थापाको आवेदन दिएका छन्। अभिनेता पल शाहको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित भएको छ। नेपालको टी–२० क्रिकेटको वरीयता दुई स्थान तल खस्किएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्