टी–२० विश्वकपको ट्रफी भक्तपुरमा गरियो प्रदर्शन काठमाडौं।काठमाडौं महानगरपलिकाले नारायणचौर स्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्डमा निरीक्षण गरेको छ। सुदूरपश्चिमका भौतिक राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ। वीरेन्द्रनगरमा पनि नगरपलिकाले अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ। पाकिस्तानमा बाढीका कारण एकैदिन ३६ जनाको मृत्यु भएको छ। टी–२० विश्वकपको ट्रफी भक्तपुरमा प्रदर्शन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्