महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे प्रधानन्यायाधीश काठमाडौं। महाअभियोगबारे बयान दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबारा सिंहदरबार पुगेका छन्। आजदेखि श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला गरिएको छ। सरकार र विद्यालय कर्मचारीबीच आज पहिलो चरणको वार्ता हुने भएको छ। बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ। आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्