ललितपुर महानगर अगाडि पार्किङ गर्न पैसा नलाग्ने काठमाडौं।भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चौथी आज,विशेष पूजा आराधना गरि मनाइँदै छ। आजबाट ललितपुर महानगर अगाडि पार्किङ गर्न पैसा नलाग्ने भएको छ। आउने चुनावमा १ लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना खोलिँदै छ। निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्। गए रातिबाट पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्