प्राविधिक कारण कक्षा १२ को नतिजा आज नआउने काठमाडौं। प्राविधिक कारण कक्षा १२ को नतिजा आज नआउने भएको छ। असोज २८ गतेसम्म गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयातमा सरकारले प्रतिबन्ध लगाएको छ। मिटरब्याज पीडितहरुले बिहिबार बालुवाटरमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। ६६३ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय गरेको छ। राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्