निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गरिने काठमाडौं। निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गरिने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्। कलाकार रेखा थापाले मोरङ–३बाट उम्मेदवारी दिने भएकि छन्। थप १० वटा विलासीता तथा अतिरिक्त वस्तुको आयातमा प्रतिवन्ध अझै लम्बाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। सेयर बजार परिसूचक नेप्से २.३३ अंकले बढेको छ। एकैदिन २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्