रत्नपार्कमा राखियो विद्युतीय सवारी चार्जिङ स्टेसन काठमाडौं। रत्नपार्कमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन भएको छ। चितवनमा १०० शय्याको क्यान्सर अस्पताल सञ्चालन गरिने भएको छ। भदौ २६ गतेदेखि नयाँ नोट साट्न पाइने छ। ब्रोकर लाइसेन्स खुला नगरे लगानीकर्ताले आन्दोलन गर्नेे चेतावनी दिएका छन्। भारतका गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्