आज हरितालिका तिज, नाचगान गरि मनाइँदै आज हरितालिका तिज देशका विभिन्न स्थानमा नाचगान गरि मनाइँदै छ। नेपाल र केन्याबीच आज निर्णायक खेल हुनेछ। प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार १७ दिनमात्र गर्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ। आज देशका विभिन्न स्थानमा हल्का वर्षा हुनसक्ने जल तथा मौसमा पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इराकमा विरोध प्रदर्शन हुँदा २२ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्