भारतीय सेनाको अग्निपथ योजनाबारे राष्ट्रपतिको चासो काठमाडौं। भारतीय सेनाको अग्निपथ योजनाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेकी छिन्। इजरायलले कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ। सरकारसँग वार्ता गर्न विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन्। समानुपातिक निर्वाचन पद्धतिमा भाग लिन ६८ दलले निवेदन दिए। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फका उम्मेदवारले सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्