अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ काठमाडौं। अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई सर्वोच्च अदालतले ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ। एमाले नेताहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले छलफल गर्दैछिन्। बेपत्ता तथा सत्य निरुपण विधेयक प्रतिधिनिसभाबाट पारित भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री र सचिव नै अनुपस्थित भएको छन्। नियम उल्लंघनको आरोपमा एएफसीले एन्फालाई कारबाही गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्