काठमाडौंका मेयर विरुद्ध अपहेलना मुद्दा दर्ता काठमाडौं।कांग्रेसका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अपहेलना मुद्दा दर्ता भएको छ । कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्री नियुक्त भएका छन् । केपी ओलीविरुद्ध युग पाठकले उम्मेदवारी दिने घोषणा गरेका छन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्