राप्रपा नेपाललाई तत्काल चुनाव चिन्ह नदिन सर्वोच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले राप्रपा नेपाललाई तत्काल चुनाव चिन्ह नदिन आदेश दिएको छ। काठमाडौंको शंखरापुर नगरपालिकाले निःशूल्क स्वास्थ्य सेवा सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयको बेथितिविरुद्ध नेवि संघले आन्दोलनको घोषणा गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध नेपाल बार एशोसिएसनले ३४ वटा प्रमाण पेश गरेको छ। एकैदिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्