भोटाहिटी अण्डरपासमाथिको अवैध संरचना भत्काइँदै काठमाडौं।काठमाडौं महानगरपलिकाले भोटाहिटी अण्डरपासमाथिको अवैध संरचना भत्काएको छ। आज देशका धेरै नदीमा बाढी पहिरोको जोखिम रहेको छ। झापामा आगलागीबाट १५ लाखको क्षति भएको छ। बिपी राजमार्गमा निजी कम्पनीले कर उठाउन थालेको छ।पिपुल्स पावरको आइपिओ आज बाँडफाँट हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्