एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै काठमाडौं।नेकपा एमालेको निर्वाचन परिचालन कमिटी बैठक आज बस्दै छ।राष्ट्रियसभा बैठकमा आज नागरिकता विधेयक पेश गरिँदै छ।निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अध्यावधिक गर्ने भएको छ।देशैभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले तालाबन्दी गरेका छन्।टी–२० क्रिकेटमा नेपाल र केन्याबीच तेस्रो खेल हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्