चुनावी वामपन्थी गठबन्धन गर्न एमालेको आह्वान काठमाडौं। प्रदेश र प्रतिनिधि चुनावमा चुनावी वामपन्थी गठबन्धन गर्न एमालेले आह्वान गरेको छ। निर्वाचनमा सोचेजस्तो गठबन्धन हुने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन्। काठमाडौंको फोहोर व्यवस्थापनको भएको महानगरको बताएको छ। दक्षिण कोरियामा प्रजनन् दर ०.८१ प्रतिशत मात्र रहेको छ। एकैदिन १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्