प्रधानमन्त्रीले गरे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन काठमाडौं। प्रधानमन्त्री शेरबहादुरद्वारा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन सम्पन्न भएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता शिक्षा दिने तयारी सुरु गरेको छ। नेपाल टी–२० लिगका लागि खेलाडी दर्ता सुरु गरिएको छ। शनिबारदेखि एनआरएनएको ९औं एसिया क्षेत्रीय बैठक सुरु गरिएको छ। सिरियाले अमेरिकामा हवाई हमला गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्