आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन आज भाद्र कुशे औंशी बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन्। फिफाले भारतीय भारतीय फुटबलमाथि लगाएको निलम्बन हटाएको छ। आज देशका विभिन्न स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्