सार्वजनिक ऋण ५ वर्षमा २० खर्ब पुग्यो काठमाडौं। ५ वर्षमा सार्वजनिक ऋण ९ खर्बबाट २० खर्ब पुग्यो। एमाले केन्द्रीय समितिमा केपी ओलीको प्रतिवेदन ९ समुहमा छलफल हुनेछ। समानुपातिकतर्फ मनोनयन गर्ने पहिलो दिन २९ दलले मनोनयन दर्ता गराएका छन्। काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रण गर्न चुन छर्कदैछ। पोखरामा सैनिक स्कूलका विद्यार्थीले व्यापार मेला आयोजना गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्