एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै काठमाडाैं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।नेपाली कांग्रेसको‘जनताको साथमा कांग्रेस’अभियान सुरु भएकाे छ।समानुपातिकका लागि आजबाट निवेदन दिन सकिने छ।श्रम तथा रोजगार कार्यालयमा रोमानियन मिसनको स्थापना भएकाे छ।फिफाको वरीयतामा नेपाल १७६औँ स्थानमा यथावत् रहेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्