शुक्रबारको शेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग काठमाडौं। शुक्रबारको शेयर कारोबार बन्द गर्न लगानीकर्ताहरुले माग गरेका छन्। निर्वाचन आयोगले दलहरुको निर्वाचन चिन्ह राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। गठबन्धनमा सिट बाँडफाँडबारे अझैसम्म सहमति जुट्न सकेको छैन। सरकारले नागरिकता विधेयकबारे भ्रम फैलाएको भन्दै स्प्रष्टीकरण दिएको छ। एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्