एमाले केन्द्रीय समिति बैठकका लागि ११ एजेण्डा तय काठमाडौं। सत्ता गठबन्धनमा सिटको बाँडफाँड अझै मिलेन। एमालेले भोलिदेखि चल्ने केन्द्रीय समिति बैठकका लागि ११ एजेण्डा तय गरेको छ। आफूहरुलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालले चेतावनी दिएका छन्। भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदैछन्। विराटनगर, नेपालगञ्ज र भरतपुर विमानस्थलमा अत्याधुनिक टर्मिनल बन्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्