महानगरको काम देखेर उद्योग वाणिज्य संघले बोलायो बैठक काठमाडौं।महानगरको हालको काम देखेर उद्योग वाणिज्य संघले बैठक बोलाएको छ। समाजवादी पार्टीमा ९३ सदस्यीय राजनीतिक समिति गठन गरिएको छ। दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साटिने भएको छ। सामसङका ग्लोबल प्रेसिडेन्ट सिएफ ओएचके पार्कले र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता सम्पन्न भउको छ। साफ च्याम्पियनसिप खेल्ने भुटानी टोली नेपाल आइपुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्