शंखमूलको बर्गर हाउस हटाउन बालेन साहको निर्देशन काठमाडौं।काठमाडौं महानगरका मेयर बालेन साहले शंखमूलको बर्गर हाउस हटाउन निर्देशन दिएका छन्। माओवादीले आफ्नो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरणको माग गरेको छ। श्रृजनशील लघुवित्तको आईपीओ भदौ १५ गते खुल्दै छ। धनुषामा ७८ लाख बराबरको भन्सार छलीको सामान बरामद भएको छ। टी–२० क्रिकेटमा नेपाल र केन्याबीच आज पहिलो खेल हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्