अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई आग्रह काठमाडौं।अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ। पोलिटब्युरो बैठकमा केपी शर्माले ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै छन्। एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै छ। काठमाडौं महानगरले कोटेश्वर क्षेत्रका टहराहरु पनि हटाउने भएको छ। अझै ५२ स्थानीय तहले बजेट पेश गरेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्