जथाभावी फोहोर फाल्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने काठमाडौं। काठमाडौं महानगरले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने घोषणा गरेको छ। बिहीबार एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने निर्णय गरेको छ। १८ जनाको फेसबुक ह्याक गरी ठगी गर्ने मोरङका २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। नबिल बैंकको न्यूरोड शाखा हटाउन काठमाडौं महानगरका मेयर बालेन्द्र साहले निर्देशन दिएका छन्। थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री निलम्बित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्