कोरोना संक्रमित काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना काठमाडौं। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि भदौ १५ गते बोलाउने भएको छ। कोरोना संक्रमित काँग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना गरियो। केपी ओली र अमेरिकासहित चार देशका राजदूतबिच भेटवार्ता भयो। संघले प्रदेशको अधिकारमा हस्तक्षेप गरेको प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आरोप लगाएका छन्। सामाजिक सुरक्षा कोषबाट ८० जना योगदानकर्ताले सापटी लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्