८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बन्ने काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपासँग गरिएको सम्झौता कार्यान्वयन गरिने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्। संघीयतालाई दलियकरण गरिएको प्रदेश सचिवहरुले गुनासो गरेका छन्। नक्सापासको प्रमाण दिन जिल्ला अदालत काठमाडौंलाई मेयर बालेन्द्र शाहले अल्टिमेटम दिएका छन्। अर्को वर्षदेखि ८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बन्ने भएको छ। यू–२० एसिया कप छनौटका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्