काठमाडौंका अनधिकृत संरचनाहरुमा महानगरले चलायो डोजर काठमाडौं। चुनावको निष्पक्षतालगायतमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमाले अध्यक्ष केपी ओलीले चासो राखेका छन्। रक्सी खाएर एम्बुलेन्स र स्कूल बस चलाउने २२७ चालकलाई कारबाही गरिएको छ। सुनकोसी तेस्रो आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिएको छ। गोरखामा तिजको दर खाएका एकसयभन्दा बढी बिरामी भएका छन्। काठमाडौंका अनधिकृत संरचनाहरुमा महानगरले डोजर चलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्