प्रचण्ड–माधव नेपाल एकै घोषणापत्रमा चुनाव लड्ने काठमाडौं। प्रचण्ड र माधव नेपालले एकै घोषणापत्रमा चुनाव लड्ने घोषणा गरेका छन्। राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित भएको छ। काठमाडौं महानगरपलिकाले अण्डरग्राउण्डको पसलहरु हटाउन थालेको छ।चुनावी सुरक्षाका लागि प्रहरीले सेनासँग हतियार मागेको छ। प्यूठानमा भ्यान दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्