निर्वाचन आयोगले आचारसंहिताबारे नेताहरुसँग छलफल गर्दै काठमाडौं।सांसद्मा आज प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ। निर्वाचन आयोगले आचारसंहिताबारे नेताहरुसँग छलफल गर्दै छ। काठमाडौंमा थुप्रिएको फोहर भोलिसम्ममा उठाइसकिने भएको छ। आज तीनै तहका निजामती कर्मचारीहरुले आन्दोलन गर्दै छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० र एकदिवसीय खेल्न आज केन्या जाँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्