पार्टीमा २१ सदस्यीय पदाधिकारी बनाउने प्रचण्डको प्रस्ताव काठमाडौं।भदौ १० गते बाट कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको पार्टीमा २१ सदस्यीय पदाधिकारी बनाउन प्रचण्डले प्रस्ताव गरेका छन्।नेपालमा थप २९९ जनामा कोरोना पुष्टि हुँदा,दुई जनाको मृत्यु भएको छ।जुम्लामा डाक्टर कुट्ने एक जना कर्मचारी निलम्बित भएका छन्।चीनले नेपाली विद्यार्थी फर्काउन भिसा आवेदन खोलेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्