रवि लामिछानेको पार्टी प्रदेशसभा चुनावमा सहभागी नहुने काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक बुधबार बस्दैछ। रवि लामिछानेको पार्टी प्रदेशसभा चुनावमा सहभागी नहुने भएको छ। विप्लव नेतृत्वको नेकपाले चुनाव वहिष्कार गर्ने घोषणा गरेको छ। गठबन्धनको कार्यदलको आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ। आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोला प्रयोग गरे कारबाही हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्