नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा जानकारी गराइदै काठमाडौं। नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश सांसद्मा आज जानकारी गराइदैछ। आउँदो चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन हो। चुनाव चिन्हबारे जानकारी गराउन प्रचण्ड र बाबुराम भट्टराई निर्वाचन आयोग जाँदैछन्। काँग्रेसको अभिमूखिकरण कार्यक्रममा आज पदाधिकारीले बोल्ने कार्यतालिका छ। फिफाको कारवाहीसँगै साविक विजेता भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्