काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालक कारबाहीमा काठमाडौं। काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु गरिएको छ। निजगढ नगरपालिकामा तालाबन्दी रोक्न राप्रपाले ७२ घण्टे अल्टिमेटम दिएको छ। बर्दियामा लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्