चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान काठमाडौं।आफ्ना मागहरु राख्दै संघर्षरत नायबसुब्बाहरु छातीमा पम्पेल्ट टाँसेर काममा फर्किएका छन्।मङ्सिरमा हुन गइरहेको चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ।कर्णाली प्रदेशका उद्योगमन्त्री वीरबहादुर शाहीले सपथ ग्रहण गरेका छन्।इष्टर्न हाइड्रोले भदौ सात गतेदेखि आईपीओ खुला गर्दै छ।क्यान्सर गराउने रसायन भेटिएको आरोप लागेपछि जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री बन्द गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्