मंसिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने काठमाडौं। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन अर्थात् मंसिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने भएका छन्। काठमाडौं जिल्ला युवा समितिले थानकोटमा वृक्षरोपण गरेको छ। तनहुँमा अरिङ्गालले टोक्दा एक युवकको मृत्यु भएको छ। नवलपरासीमा ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्। विषाक्त मदिरा सेवन गर्दा विहारमा पाँच जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्