चीनले तातोपानी र रसुवागढी नाका बन्द गर्यो कोरोना संक्रमणको कारण चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ। नेकपा एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि परिचालन कमिटी गठन गरेको छ। एनएमबी बैंकले आईएफसीसँग साढे २ करोड अमेरिकी डलर ऋण लिएको छ। विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री देवेन्द्र पौडेलले आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्