सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै काठमाडौं।सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक आज बस्दै छ।आज वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।पहिरोले अवरुद्व नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएको छ।सप्तरीको तरहीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ।पटकपटक स्थगित हुँदै आएको एन्फा कार्यसमितिको बैठक आज बस्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्