कुहिने फोहरलाई काठमाडौंमै व्यवस्थापन गर्न गृहकार्य सुरु काठमाडौं।अबदेखी कुहिने फोहरलाई काठमाडौंमै व्यवस्थापन गर्न गृहकार्य सुरु गरिएको छ।अर्थ मन्त्रालयले असमान बढाएको तलब लागू नहुने भएको छ।सिंहदरबार भित्रको निजामती कर्मचारीले आन्दोलनको घोषणा गरेका छन्।पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु हुँदा जना घाइते भएका छन्।क्यानले केन्या भ्रमणअघि मुख्य प्रशिक्षक तय गर्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्