संसदमा प्रधानन्यायाधीशविरुद्धको महाभियोगमाथि छलफल हुँदै काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमा आज संसद्मा छलफल हुँदै छ।चुनाबका लागि आजदेखि राजनीतिक दल दर्ता हुने भएको छ।बाढीले अवरुद्ध हेलम्बु राजमार्ग अझै खुल्न सकेको छैन।अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन तोकिएको छ।भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्