सप्तकोसीमा पानीको बहाव बढेपछि ३२ ढोका खोलियो काठमाडाैं।नेपालमा थप ६६० कोरोना पुष्टि हुँदा १ जनाको मृत्यु भएकाे छ।सप्तकोसीमा पानीको बहाव बढेपछि ३२ ढोका खोलिएकाे छ।सुनसरीमा सुन पसल चोरीमा संलग्न रहेका एकजना पक्राउ परेका छन्।पाल्पामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ।मकवानपुरको आयुर्वेद अस्पतालमा औषधिको अभाव हुन पुगेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्