संघ र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान काठमाडौं। निर्वाचन आयोगले संघ र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। जसपामा उपेन्द्र यादवभन्दा अशोक राईको वरियता अगाडि भएको छ। साउन ३१ सम्म निर्णय गरे गठबन्धन गर्ने दलहरुले एउटै चिन्हमा चुनाव लड्न पाउने भएका छन्। हात्ती आक्रमणमा परेर चितवनमा एक महिलाले ज्यान गुमाएकी छिन्। नेपालले टी–२० सिरिजका लागि केन्याको भ्रमण गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्