शुक्रबार पनि सर्वोच्च अदालत पूरा समय खुल्ने काठमाडौं।पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।अबदेखी शुक्रबार पनि सर्वोच्च अदालत पूरा समय खुल्ने भएको छ।निजगढ विमानस्थल निर्माण अध्ययन गर्न १० जनाको विज्ञ टोली गठन गरिएको छ।सप्तकोसी पीडितलाई प्रदेश सरकारले राहत सामग्री दिएको छ।साफ यू–२० उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्