श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण काठमाडौं।श्री एयरलाइन्सको नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको ९ एन एएनएफ जहाज नेपालगञ्जमा आपतकालीन अवतरण गरिएको छ।धादिङमा सुन र हतियारसहित दुईजना पक्राउ परेका छन्।पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।सप्तकोशी डुबानमा परेका २४०० परिवारको उद्धार गरिएको छ।काठमाडौंमा मात्रै एकैदिन २७४८ सवारी चालक कारबाहीमा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्