म्याग्दीमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको मृत्यु काठमाडौं। म्याग्दीमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। भारतमा मंकीपक्सबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ। बीमा अभिकर्ता बन्नको लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने छ। पहिरोको कारण नागरायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। मन्दाकिनी हाइड्रोको आईपीओ आज बाँडफाँड गरिनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्