सुकुमबासीका समस्या समाधान गर्न भूमि आयोगको काम सुरु काठमाडौं।सुकुमबासीका समस्या समाधान गर्न भूमि आयोगले काम सुरु गरेको छ।कमसल सामान उत्पादन गर्ने हेटौंडाका उद्योगहरविरुद्ध मुद्दा दर्ता गरिएको छ।नेपालको आर्थिक वृद्धिदर गएको वर्षकै हाराहारीमा रहने एक रिपोर्टले जनाएको छ।प्रतिबन्धित लागुऔषध सहित बर्दिबासमा एक जना पक्राउ परेका छन् र अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमितको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्