राप्रपाले गर्‍यो निर्वाचनको मिति घोषणा गर्न माग काठमाडौं।राप्रपाले निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ।परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता सम्पन्न भएको छ।बागमती प्रदेश सरकारले राइड सेयरिङलाई करको दायरामा ल्याउने भएको छ।नेपालमा थप ५७७ जनालाई कोरोना पुष्टि हुँदा दुई जनाको मृत्यु भएको छ र एसिया रग्बी सेभेन्सका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्