त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित काठमाडौं। त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित गरिएको छ। संवैधानिक नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुने छ। धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ। कञ्चनपुरमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरिएको छ। दोधारा –चाँदनीमा नेपालले नहर निर्माण गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्